Main
चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप बुधबारदेखि
२० जेठ, काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. ४ को आयोजनामा दुई दिने ‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बालुवाटारमा बुधबार सुरु हुँदैछ । हिमालयन चेस एकेडेमी (एचसीए) ले व्यवस्थापन गर्ने च्याम्पियनसिसपमा दर्जन बढी विद्यालयका दुई सय बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । चेस खेलको माध्यमबाट स्थानीय विद्यार्थीको क्षमता अभिबृद्धि, प्रतिभा पहिचानसँगै अवसर सिर्जना गर्नका लागि काठमाडौं महानगरपालिका…
– यस समाचारको श्रोत : Online Khabar हो ।