Main
च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै
२१ फागुन, काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज हुँदै छ । फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै छन् । पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा हुने खेल दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ । यस खेलको विजेताले उपाधिका लागि भारतसँग दुबईमा खेल्नेछ । दक्षिण अफ्रिका समूह बी को विजेता तथा न्युजिल्याण्ड…
– यस समाचारको श्रोत : Online Khabar हो ।