Main
च्याम्पियन्स ट्रफी क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै
११ फागुन, काठमाडौं । पाकिस्तान र यूएईमा जारी नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज बहुप्रतिक्षित खेल हुँदैछ । समूह ए अन्तर्गतको खेलमा भारत र पाकिस्तान आमनेसामने हुँदै छन् । भारत पाकिस्तान नगएकाले भारतका खेलहरू यूएईको दुबईमा हुने तय छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिउँसो पौने ३ बजेदेखि खेल सुरु हुनेछ । भारतले आफ्नो…
– यस समाचारको श्रोत : Online Khabar हो ।