Main
च्याम्पियन्स ट्रफी डेब्युमा अफगानिस्तान दक्षिण अफ्रिकासँग पराजित
९ फागुन, काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेटमा डेब्यु गरेको अफगानिस्तान दक्षिण अफ्रिकासँग फराकिलो अन्तरले पराजित भएको छ । शुक्रबार कराचीमा भएको खेलमा दक्षिण अफ्रिकाले राएन रिकेलटनको शतक मदतमा अफगानिस्तानलाई १०७ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाएर ३१५ रन बनाएको थियो । जवाफमा ३१६ रनको…
– यस समाचारको श्रोत : Online Khabar हो ।