Main

च्यासलमा एमाले सचिवालय बैठक

२५ मंसिर, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार अपरान्ह बैठक सुरु भएको हो । बैठकमा पछिल्लो उपनिर्वाचन, प्रधानमन्त्रीको चीन भ्रमण र समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकका लागि प्रधानमन्त्री केपी शर्मा ओली आजै झापाबाट काठमाडौं आएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button