Main
छविलाई न्यायाधीशका १५ प्रश्न
८ पुस, काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशीको बयान सुरु भएको छ । आइतबारबाट न्यायाधीश नीतिज राईको इजलासमा सोमबारबाट बयान सुरु गरिएको हो । आज छविको बयान सुरु भएको र भोलि (मंगलबार) पनि उनकै बयान जारी रहने कास्की जिल्ला अदालतका एक अधिकारीले जानकारी दिए । सोमबार…
– यस समाचारको श्रोत : Online Khabar हो ।