Main
छविलालको बयानः जीबीले पैसा जुटाए, रविले खर्च गरे
७ पुस, काठमाडौं । गोर्खा मिडिया नेटवर्कमार्फत् सहकारी बचत रकम अपचलन प्रक्रियामा आफ्नो संलग्नता नरहेको बयान छबिलाल जोशीले दिएका छन् । कास्की प्रहरीले दर्ता गरेको पुरक अभियान पत्रमा उल्लेख बयानमा जोशीले सहकारीबाट पैसा ल्याउने कुनैपनि प्रक्रियामा आफू संलग्न नरहेको दाबी गरेका छन् । गितेन्द्रबाबु राईले पैसा जुटाउने र रवि लामिछानेले खर्च गर्ने गरेको जोशीको बयान…
– यस समाचारको श्रोत : Online Khabar हो ।