Main

भूकम्प प्रभावितको पुनर्स्थापना गर्न सरकारलाई आग्रह गर्छु : प्रचण्ड

६ जेठ, सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूको पुनर्स्थापना गर्न सरकारलाई आग्रह गर्ने बताएका छन् । मध्यपहाडी लोकमार्गकेन्द्रित ‘जनतासँग माओवादी जनजागरण अभियान’ अन्तर्गत मंगलबार बिहान जाजरकोट खलंगामा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भूकम्प प्रभावितहरूको पुनः स्थापनाको विषयमा गम्भीर रूपमा आवाज उठाउने बताएका हुन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button