Main
धनकुटा निर्माण व्यवसायी संघमा बस्नेत १५ मतान्तरले विजयी
२२ भदौ, धनकुटा । नेपाल निर्माण व्यवसायी संघ धनकुटाको अध्यक्षमा ओमबहादुर बस्नेत (रमेश) निर्वाचित भएका छन् । संघको १८औं वार्षिक साधारण सभा तथा ११औं अधिवेशन अन्तर्गत भएको निर्वाचनमा बस्नेतले ४८ मत प्राप्त गर्दै प्रतिस्पर्धी यज्ञबहादुर राईलाई १५ मतको अन्तरले पराजित गरेका हुन् । महालक्ष्मी कन्स्ट्रक्सनका सञ्चालक बस्नेतका प्रतिस्पर्धी एवाई कन्स्ट्रक्सनका यज्ञबहादुर राईले ३३ मत प्राप्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।