Main
जग्गा भाडाबारे नेपाल स्काउटको उजुरी सांसदहरूलाई वितरण
२५ मंसिर, काठमाडौं । प्रतिनिधि सभा अन्तगर्तको राज्य व्यवस्था तथा सुशासन समितिले जग्गाको भाडाबारे नेपाल स्काउटले दिएको उजुरी समिति सदस्यहरूलाई वितरण गरेको छ । राज्य व्यवस्था समितिको बैठक मंगलबार बसेको थियो । उक्त बैठकमा समिति सचिवालयले सांसदहरूलाई नेपाल स्काउटले दिएको उजुरी वितरण गरेको हो । स्काउटले २०८० साल माघ १४ गते राज्य व्यवस्था समितिमा दर्ता…
– यस समाचारको श्रोत : Online Khabar हो ।