Main
जटिल रोग मस्कुलर डिष्ट्रोफीको उपचार तथा रोकथाममा सुझाव दिन अग्रवाललाई जिम्मेवारी
१२ चैत, काठमाडौं । मांसपेशी कमजोर बनाउने जटिल रोग मस्कुलर डिष्ट्रोफीको उपचार तथा रोकथाममा सुझाव दिन स्वास्थ्य मन्त्रालयले प्रा.डा. जगदिश अग्रवाललाई जिम्मेवारी दिएको छ । रोगको पहिचान, उपचार, रोकथाम एवं पुनर्स्थापनाका लागि दीर्घकालीन नीति तथा कार्ययोजना तयार गर्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अग्रवाल संयोजकत्वको सुझाव समिति गठन गरेका हुन् । समितिका सदस्यहरुमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।