Main
‘जदौ’मा मुकुन, नीति र ऋचापछि जोडिए विनोद
काठमाडौं । फिल्म ‘जदौ’मा अभिनेता विनोद न्यौपाने अनुबन्धित भएका छन् । यसअघि यो फिल्ममा मुकुन भुसाल, नीति शाह र ऋचा शर्मा फाइनल भैसकेका छन् । अभिनेता न्यौपानेले यो फिल्ममा आफू रमाइलो पात्रको रुपमा जोडिएको बताए । जस्तोसुकै भूमिकामा पनि आफूलाई अब्बलताको साथमा प्रस्तुत गर्न सक्ने क्षमताका विनोद पछिल्लो समय रुचाइएका कलाकार हुन् । काजी लिम्बुको…
– यस समाचारको श्रोत : Online Khabar हो ।