Main
‘माग्ने बुढा’ले छेडेको ६१ लाखको युद्ध : कसले जित्ला ?
हालैको एक अपरान्ह अनलाइनखबरसँग संवाद गरिरहँदा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले डेब्यु फिल्म ‘दौड’देखि ‘छक्कापञ्जा’ सिरिज हुँदै ‘माग्ने राजा’सम्मका किस्सा उधिने । सुरुमै उनलाई सोधियो- तपाईं त सबैभन्दा महंगो कलाकार भन्छन् नि ? उनले यो प्रश्नको जवाफ दिँदादिँदा आफू थाकिसकेको बताए । अहिलेसम्म यति पारिश्रमिक लिएको भनेर नभनेको उनले बताए । यो रस्साकस्सीमा केदारभित्र एउटा…
– यस समाचारको श्रोत : Online Khabar हो ।