Main
जनकपुरको १२ बिघामा सीता र रामको स्वयम्बर (तस्वीरहरू)
२१ मंसिर, जनकपुरधाम । जनकपुरधामको ऐतिहासिक रङ्गभूमि मैदान १२ बिघामा सीता र रामको स्वयम्बर गरिएको छ । शुक्रबार सीता र रामको डोला फेर गरेर स्वयम्बर गरिएको हो । अब राम र जानकीको डोलालाई जनकपुर परिक्रमा गराइनेछ । त्यसपछि जानकी मन्दिर पुगेर राति विवाहको कार्यक्रम हुनेछ । जनकपुरमा स्वयम्बर हेर्ने श्रद्धालुहरूको बाक्लो उपस्थिति छ । जनकपुरमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।