Main
जनतालाई २७ खर्ब ऋण बोकाएर भ्रष्टाचार गर्नेलाई टुँडिखेलमा उभ्याउनुपर्छ : सांसद सुवाल
२२ जेठ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचार गर्नेहरूलाई जनताले टुँडिखेलमा उभ्याउनुपर्ने बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा सांसद सुवालले सबै भ्रष्टाचार गर्नेलाई कानुनको दायरामा ल्याउनुपर्ने तर्क गरे । ‘सरकारमा गएर भ्रष्टाचार गर्ने, त्यही पैसा जनतालाई सामान बाँडेर, भोज खुवाएर चुनाव जित्ने, फेरि सरकारमा गएर भ्रष्टाचार गर्ने,’ उनले भने,…
– यस समाचारको श्रोत : Online Khabar हो ।