Main
जनमतले बोलायो केन्द्रीय समितिको बैठक
१९ फागुन, काठमाडौं । जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति र प्रदेश समन्वय समिति (मधेश प्रदेशको मात्र) बैठक बोलाउने निर्णय गरेको हो । दुवै बैठक महोत्तरीको जलेश्वरमा बस्ने भएको छ । आगामी फागुन २५ र २६ (आगामी आइतबार र सोमबार) केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।