Main
जनमत र नाउपाको कार्यदलको पहिलो बैठक बस्यो, विधानमा छलफल सुरु
११ चैत, काठमाडौं । जनमत पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले पार्टी एकीकरणको लागी गठन गरेको कार्यदलको पहिलो बैठक बसेको छ । आइतबार साँझ बसेको बैठकमा दुवैतर्फबाट प्रस्तावित विषयमा सामान्य छलफल भएको जनमतका प्रवक्ता एवं कार्यदल सदस्य डा.शरदखसिंह यादवले जानकारी गराए । पार्टी अध्यक्ष, संरक्षक, सह अध्यक्ष, चुनाव चिह्न, छाप लगायतमा मोटामोटी सहमतिउन्मुख भएको यादवले जानकारी…
– यस समाचारको श्रोत : Online Khabar हो ।