Main
जनार्दन शर्माको प्रश्न- सरकार किन गैरजिम्मेवार ?
२३ वैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सांसदहरूले संसदमा उठाएका प्रश्नको जवाफ दिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सांसदहरूले उठाएका प्रश्नमा सरकार ग्म्भीर भएर जवाफ दिनुपर्ने माग गरेका हुन् । उनले सरकारलाई गम्भीर भएरु जवाफ दिन सभामुखमार्फत सरकारलाई निर्देशन दिनुपर्ने माग गरे ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।