Main
जब चीनका सडकमा ओर्लिए रोबोट पुलिस !
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्सपछि बजारमा एआई रोबोटको प्रवेश भइसकेको छ । एप्पल तथा मेटाजस्ता दिग्गज अमेरिकी कम्पनीले यस क्षेत्रमा काम गर्ने तयारी गरिरहेको र इलोन मस्कलाई समेत आंशिक मात्रै सफलता प्राप्त भएको छ । तर, चीन भने एआई रोबोटको क्षेत्रमा विश्वका अन्य देशभन्दा निकै अगाडि बढिसकेको छ । चीनमा रोबोट पुलिस सडकमा खटिइसकेका छन्। चीनको…
– यस समाचारको श्रोत : Online Khabar हो ।