Main

जापानको व्यवसाय भिसामा कडाइ, नेपाली पनि प्रभावित

गत अक्टोवर १६ तारिख भन्दा अगाडि व्यवसाय व्यवस्थापक भिसाको आवेदन गर्नेहरुको हकमा भने पुरानै नियम अनुसार प्रक्रिया अघि बढ्ने छ । तीन वर्षपछि भने सबै व्यवसायीले नयाँ मापदण्ड अनुसार आवेदन दिनुपर्ने छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button