Main

जितजंगले भने– भोको पेटले भ्रष्टाचार रोकिन्न, शिक्षक र कर्मचारीको तलब बढाऔं

कांग्रेसका नेता जितजंग बस्नेतले भने, ‘मलाई लाग्छ भोको पेट यो देशमा काम हुँदैन । त्यसैले सरकारले जुनसुकै तहको कर्मचारी होस् डबल अथवा ट्रिपल तलब दिएर उनीहरुको सेवा सुविधा बढाउनै पर्छ ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button