Main

अब सीटीईभीटीमा प्रवेश परीक्षा दिनु नपर्ने, एसईईकै ग्रेडिङको आधारमा विद्यार्थी छनोट

आर्थिक वर्ष २०८२/८३ देखि लागु गर्नेगरी विद्यार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका स्वीकृत गरेको छ । सीटीईभीटीका निर्देशक दामोदर देवकोटाका अनुसार अब एसईईमा विद्यार्थीले पाएको ग्रेडिङको आधारमा छनोट गरिने छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button