Main

जुन १ देखि ‘महाभोज’ अस्ट्रेलियामा रिलिज हुने

काठमाडौं । फिल्म ‘महाभोज’ १८ जेठ (१ जुन)देखि अस्ट्रेलियामा रिलिज हुने भएको छ । निर्माताले शुक्रबार विज्ञप्ति जारी गर्दै त्यहाँको पर्थबाट फिल्म प्रदर्शनमा आउने जनाएका हुन् । पर्थको ग्यालेरिया सपिङ सेन्टरको इभेन्ट सिनेमा हलबाट रिलिज सुरु हुनेछ । सुरुमा पर्थ र त्यसपछि अन्य राज्यका हलमा प्रदर्शनको तयारी रहेको जनाइएको छ । वितरण कम्पनी रोटेपिङ इन्टरटेनमेन्टले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button