Main

जुवातास खेलेको आरोपमा काठमाडौंबाट ४ जना पक्राउ

३० मंसिर, काठमाडौं । जुवातास खेलेको आरोपमा काठमाडौंबाट चार जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१८ रक्तकाली बस्ने गोपाल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार २ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button