Main
दोहा र दुबईमा गुञ्जियो कन्दरा, ‘विदेशिनु लेखियो कर्मैमा’ सुन्दा भक्कानिए दर्शक
काठमाडौं । लोकप्रिय नेपाली लोकपप ब्याण्ड ‘कन्दरा’ मध्यपूर्वका दुई सहरमा गुञ्जिएको छ । कतारको दोहामा शुक्रबार र युएईको दुबईमा शनिबार ब्याण्डले भव्य प्रस्तुति दियो । ‘पहिले घरदेश अनि परदेश’ नारासहित विश्व टूरमा निस्किएको लोकप्रिय ब्याण्डले एकदिनको फरकमा यी दुई अरब मुलुकमा प्रस्तुति दिएको हो । नेपाली श्रमिकको बाक्लो बसोबास रहेको यी दुई सहरमा ब्याण्डको क्रेज…
– यस समाचारको श्रोत : Online Khabar हो ।