Main

जुवातास खेल्दे गरेका ८ जना नागार्जुनबाट पक्राउ

२७ जेठ, काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा नागार्जुनबाट प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । नागार्जुन नगरपालिका–४ रानीपाटी डेरा गरी बस्ने गुल्मी रेसुङ्गा नगरपालिका–८ घर भएकी ३३ वर्षीया उषा थापाको कोठाबाट आठ जनालाई प्रहरीले पक्राउ गरेको हो । थापासहित आठ जनालाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो । उनीहरुबाट नगद…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button