Main
‘जेरी अन टप’ छायांकन सकियो, लद्दाखको भाग पनि मुस्ताङमा खिचियो
फिल्मको सबै दृश्य खिचिएपनि बाँकी दुई गीतको छायांकन भारतको दक्षिणपूर्वी सामुन्द्रीक तटीय सहर पोन्डीचेरी र अर्को गीत काठमाडौंमा हुनेछ । यसअघि भारतको लद्दाखमा खिच्ने भनिएको एक गीतको सुटिङ मुस्ताङमै गरिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।