Main
भारतले आज रातिदेखि धौलीगंगा बाँधको ढोका खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
२७ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । भारतस्थित धौलीगंगा जलविद्युत् परियोजना बाँधको ढोका शुक्रबार राति १२ बजेदेखि खोलिने भएकोले महकाली नदीको तल्लो तटीय क्षेत्रमा पर्सि आइतबार बिहानसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको हो । भारतले जलविद्युत् परियोजनाको सिल्ट सरसफाइ कार्यका लागि आज…
– यस समाचारको श्रोत : Online Khabar हो ।