Main
ज्यान मार्ने उद्योगका आरोपीलाई पक्राउ पुर्जी नै नदिई न्यायाधीशले छाडिदिए
न्यायाधीशको आदेशपछि पक्राउ परेका दुवै जना छुटे । जबकि यो आक्रमणमा जोडिएर फरार रहेका भनिएका अर्का व्यक्ति मोहन खड्का यसअघि पनि खुकुरी प्रहार आरोपमा पक्राउ परेका व्यक्ति हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।