Main
६२ हजार भोट पाएर इतिहास रच्नुपर्छ : सागर ढकाल
१७ असार, बुटवल । रुपन्देही–३ मा उपनिर्वाचनको मिति तोकिएसँगै राजनीतिक सरगर्मी बढेको छ । मंगलबार मात्रै सागर ढकालले फेसबुक स्टाटस लेख्दै रुपन्देही–३ बाट इतिहास रच्ने घोषणा गरेका छन् । उनले यो चुनाव रुपन्देही–३ को मात्र नभई देशकै चुनाव तथा जनता भर्सेस राणा शासनको लडाईं भएको उल्लेख गरेका छन् । उनले देशको पीडा, आंशु र आवाज…
– यस समाचारको श्रोत : Online Khabar हो ।