Main

झापामा औद्योगिक पार्क बनाउन सरकारले किन्यो सवा अर्बमा रतुवा बगर

२०७३ सालबाट निर्माण सुरु भएको पार्कका लागि सरकारले रतुवा खोला र खोलाको बगर किनिसकेको छ । रतुवा खोला बगर खरिदका लागि मात्रै सरकारले १ अर्ब १८ करोड ४५ लाख ३६ हजार ८ सय ७६ रुपैयाँ खर्च गरेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button