Main
झापा एफसीको किट पार्टनरमा जी स्पोर्ट्स
४ चैत, काठमाडौं । नेपाल सुपर लिग २०२५ का लागि झापा एफसीको आधिकारिक किट पार्टनर गणेशदीप निटवेयर प्रालि (जी-स्पोर्ट्स) रहने भएको छ। नेपाली खेलकुद सामग्रीको एक प्रतिष्ठित ब्रान्ड जी-स्पोर्ट्सले झापा एफसीका सम्पूर्ण खेलकुद पोशाक निर्माण गर्नेछ। जी-स्पोर्ट्स नेपाली खेलाडीहरूको आवश्यकता अनुरूप उच्च गुणस्तरका खेलकुद पोशाक निर्माण गर्ने एक विश्वसनीय नेपाली ब्रान्ड हो। यसको प्रिमियम गुणस्तर…
– यस समाचारको श्रोत : Online Khabar हो ।