Main
टप १० ब्रोकरमध्ये ६ मार्फत खरिद धेरै, यस्तो छ किनबेच
१७ मंसिर, काठमाडौं । सोमबार सेयर बजारमा कुल १० अर्ब ५४ करोड रुपैयाँको सेयर कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३३. ८ प्रतिशत हो । सोमबार टप १० ब्रोकर कम्पनीमार्फत कुल ३ अर्ब ५९ करोडको खरिद हुँदा ३ अर्ब ५३ करोडको बिक्री भयो । टप १० ब्रोकरमध्ये ६ मार्फत खरिद…
– यस समाचारको श्रोत : Online Khabar हो ।