Main
टिचिङ अस्पतालमा १०० जना नर्सका लागि रोजगारीको अवसर
२३ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल), महाराजगञ्जले नर्सिङ पेशामा रोजगारीको ठूलो अवसर प्रदान गर्दै करार सेवामा १०० जना नर्स भर्ना गर्ने भएको छ । अस्पतालले आज सूचना प्रकाशित गर्दै आन्तरिक स्रोतबाट तलब–भत्ता उपलब्ध गराई रिक्त अस्थायी दरबन्दीमा नर्स पदको लागि आवेदन खुला गरेको जानकारी दिएको हो । नर्सिङ विषयमा प्रमाणपत्र तह…
– यस समाचारको श्रोत : Online Khabar हो ।