Main

‘टि सिरिज’ले हिन्दीमा ल्यायो सुशान्त केसीको गीत ‘बार्दली’

काठमाडौं । भारतीय संगीत उत्पादन कम्पनी ‘टि सिरिज’ले नेपाली गायक सुशान्त केसीको बहुचर्चित गीत ‘बार्दली’लाई हिन्दी भाषामा सार्वजनिक गरेको छ । टि सिरिजले सोमबार २ करोड ९२ लाख फलोअर्स रहेको आफ्नो युट्युब च्यानलबाट गीत दर्शकमाझ ल्याएको हो । हिन्दी भर्सनमा गीतको बोल ‘उफ’ राखिएको छ । गीतको भिडियोमा सुशान्त र स्वस्तिमा खड्का फिचर्ड छन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button