Main
टीयू मैदानको पिचमै पुगे दर्शकहरू, थपियो सुरक्षा चुनौती
१७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबारको दोस्रो खेल सकिएपछि मैदानमा दर्शकहरूको प्रवेश भयो । मैदानको पश्चिमी भागबाट बार नै नाघेर प्रवेश गरेका दर्शक पिचसम्म पुगेका थिए । उनीहरू खेलाडी भएको ठाउँसम्मै पुगेका थिए र सुरक्षाकर्मीहरूले बाहिर निकालेका थिए । तर, यसले खेलाडीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ । त्यसो त खेल…
– यस समाचारको श्रोत : Online Khabar हो ।