Main
टी२०आईमा किरण र रुपेशको डेब्यू
२ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट टी-२०आईमा ब्याटर किरण ठगुन्ना र बलर रुपेश सिंहले डेब्यू गरेका छन् । स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा दुई खेलाडीले डेब्यूको मौका पाएका हुन् । किरण नेपालको ५०औं तथा रुपेश ५१औं टी-२०आई खेलाडी बनेका छन् । दुवै खेलाडीलाई करण केसीले डेब्यू क्याप प्रदान गरे । नेपालले…
– यस समाचारको श्रोत : Online Khabar हो ।