Main
टेस्ला डायग्नोस्टिक क्लिनिकमा कुमारी बैंकका ग्राहकलाई आकर्षक छुट
काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाडौं बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रालिबीच ग्राहकलाई छुट दिने सम्झौता भएको छ । जसअनुसार कुमारी बैंकका ग्राहकले उक्त क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवामा विशेष छुट पाउनेछन् । सम्झौता अनुसार क्लिनिकले प्रदान गर्ने प्याथोलोजी टेस्टमा ग्राहकले १० प्रतिशत छुट पाउने छन् । यसैगरी एमआरआई, एक्स–रे, म्यामोग्राम, अल्ट्रासोनोग्राफी, यूएसजी कलर डप्लर,…
– यस समाचारको श्रोत : Online Khabar हो ।