Main
ट्याक्सी चालक हत्या प्रकरण : भागेर भारतमै घरजम, १५ वर्षपछि समातिए
‘हत्या लगत्तै उनी फरार भएर भारत पुगेका थिए । पटक-पटक काम परिवर्तन गर्दै आएका उनी पछिल्लो समय भने होस्टलमा कुकको काम गर्न थालेका रहेछन्,’ एक अनुसन्धान अधिकृतले भने, ‘होस्टलबाट उनलाई समातेर ल्याइएको हो ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।