Main

ट्रेन्ट अलेजान्डर आर्नोल्ड रियल मड्रिडमा

१६ जेठ, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले इंग्ल्याण्डका डिफेन्डर ट्रेन्ट अलेजान्डर-आर्नोल्डलाई क्लबमा अनुबन्ध गरेको छ। यसअघि लिभरपुलमा रहेका आर्नोल्ड रियलमा अनुबन्धित भएको दुवै क्लबले पुष्टि गरेका हुन्। ईएसपीएनमा उल्लेख भएअनुसार  मड्रिडले अलेजान्डर-अर्नोल्डलाई क्लब वर्ल्ड कप खेल्न पाउने गरी अगाडि नै ल्याउन लिभरपुललाई १० मिलियन युरो तिरेको छ। २६ वर्षीय आर्नोल्डले लिभरपुलसँग नयाँ सम्झौता नगर्ने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button