Main

डढेलोबाट हुने क्षति न्यूनीकरणको पूर्वतयारी गर्न समितिको निर्देशन

२७ माघ, काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले डढेलोबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले डढेलो नियन्त्रण गर्न तथा डढेलोबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने आपसी समन्वय गरी एकीकृत कार्यसम्पादन गर्न गृह र वन तथा वातावरण मन्त्रालयलाई समितिले निर्देशन दिएको छ । १५ दिनभित्र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button