Main
डढेलो रोकथामका लागि दाङ देउखुरीमा सचेतना अभियान
२३ फागुन, लमही । दाङ देउखुरीमा वन डढेलो रोकथामका लागिस चेतना अभियान थालिएको छ । डिभिजन वन कार्यालय लमहीले डढेलो रोकथामका लागि सचेतना अभियान थालेको हो । डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्न सचेतना कार्यक्रम सञ्चालन गर्न लागिएको डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका सिनियर…
– यस समाचारको श्रोत : Online Khabar हो ।