Main
डीआईजी अर्जुन चन्द ठकुरी आजबाट अवकाश, रिक्तको संख्या ३ पुग्ने
३० मंसिर, काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरी आइतबारबाट अनिवार्य अवकाशमा गएका छन् । उनी उमेरहदका कारण आज राति १२ बजेबाट अनिवार्य अवकाशमा गएका हुन् । विद्यमान प्रहरी नियमावली अनुसार ५६ वर्षे उमेर हदका कारण डीआईजीहरु अवकाश हुने प्रावधान छ । ३० वर्षे सेवा अवधिअनुसार आगामी चैतसम्म सेवा अवधि भए पनि त्यस अगावै…
– यस समाचारको श्रोत : Online Khabar हो ।