Main
डोटीमा जिप दुर्घटना, ३ जनाको मृत्यु, ५ घाइते
शुक्रबार दिउँसो पौने २ बजे आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीस्थित दिपायल सायल सडकखण्डमा सुप्रप ०१००१ज १३९५ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।