Main
‘ढलें ढलें’को प्रशंसासँगै आलोचना पनि, के भन्छन् संगीतकार र गायिका ?
चत्तेरिका साइँली रिमै हत्तेरिका साइली रिमै मलाई पल्लारे साइँलोले … म त ढलेँ ढलेँ शान्तिरानी परियारले गाएको यो गीत पछिल्लो समय धेरैको मुखमा झुण्डिएको छ । अनि सोसल मिडियामा भाइरल हुँदै देश-विदेशमा चर्चा पाइरहेको छ । गीतमा नेत्र अर्यालको शब्द र खेम सेञ्चुरीको सङ्गीत छ । यो गीत सन् २०२४ मा अडियो प्लाटफर्ममा सबैभन्दा धेरै…
– यस समाचारको श्रोत : Online Khabar हो ।