Main

तनहुँमा टिपरले ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते

२१ माघ, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । खैरेनीटारबाट दमौलीतर्फ आउँदै गरेको ग १ क ५८९६ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्र.३ ०१–०२२ च ६७७८ नम्बरको कार र ग १८ प ७७५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button