Main
कांग्रेस उपसभापति गुरुङको दाबी- फागुन २१ गते निर्वाचन सम्भव छैन
११ मंसिर, विराटनगर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले फागुन २१ गते निर्वाचन सम्भव नभएको बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय समितिले निर्वाचनमा जाने निर्णय गरिसकेको छ । तर, उपसभापति गुरुङले सरकारले फागुन २१ गते निर्वाचन गर्न नसक्ने बताएका हुन् । प्रहरी र सुरक्षा निकायको मनोबल गिरेकाे र कारागारबाट भागेका कैदीबन्दी बाहिरै रहेका कारण शान्तिसुरक्षा…
– यस समाचारको श्रोत : Online Khabar हो ।