Main
ताप्लेजुङको फुङलिङ बजारमा तनाव : आन्दोलनकारी र प्रहरीबीच झडप
आन्दोलनकारी पक्षका व्यक्तिहरूले फुङलिङ बजारमा सर्वसाधरणकै घरमा ओगाका राँकोहरू फाल्न थालेपछि अवस्था तनावग्रस्त बन्न पुगेको सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले बताइन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।