Main
तालिबानको दाबी : अमेरिकाले हक्कानीमाथि तोकिएको इनाम हटायो
१० चैत, काठमाडौं । अफगानिस्तानमा तालिबान अधिकारीहरूले अमेरिकाले तालिबानका तीन नेताहरू सिराजुद्दीन हक्कानी, अब्दुल अजीज हक्कानी, र याह्या हक्कानीमाथि घोषणा गरिएको इनाम हटाएको दाबी गरेका छन् । बीबीसीका अनुसार अहिलेसम्म अमेरिकाले यो विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। रोयटर्सका अनुसार अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ताले शनिबार अमेरिकाले सिराजुद्दीन हक्कानीमाथि घोषणा गरिएको १ करोड अमेरिकी डलरको इनाम हटाएको जानकारी दिएका…
– यस समाचारको श्रोत : Online Khabar हो ।