Main
तीनकुनेमा कसले ताकेका थिए पेस्तोल ?
१६ चैत, काठमाडौं । शुक्रबार अपरान्ह कोटेश्वरमा एक सादा पोशाकका व्यक्तिले पेस्तोल ताकेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । राजावादीहरूले ‘आन्दोलनमा घुसपैठ भयो भन्दै’ उक्त तस्वीर भाइरल बनाइरहेका छन् । त्यसबारे अनुसन्धान गर्दा प्रहरीले नयाँ तथ्य फेला पारेको छ । शुक्रबार हिंसात्मक तोडफोड र आगजनी गर्दै प्रदर्शनकारीहरू कोटेश्वरस्थित लागुऔषध नियन्त्रण ब्यूरो अघि पुगेका थिए…
– यस समाचारको श्रोत : Online Khabar हो ।